FAQs Complain Problems

आ.व. २०७२/०७३ चैत्र महिनाको आय व्यय विवरण सार्वजनिक

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

कपिलवस्तु नगरपालिकाको उन्नाइसौं नगरपरिषदबाट आ.व. २०७२।०७३ को कार्यक्रम तथा बजेट २०७१ पौष २९ गते स्वीकृत भएको र २०७२ प्ाौष २९ गते संशोधित बजेट अनुमान उन्नाइसौं नगरपरिषदबाट स्वीकृत भएकोमा सो बमोजिम २०७२ चैत्र महिनामा देहाय बमोजिमको आय व्यय भएको छ ।

Allow_Slider: 
0