FAQs Complain Problems

मैले व्यवसाय दर्ता सिफारिस लिन चाहान्छु त्यसकाे लागि के-के चाहिन्छ हाेला

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि
  3. अाफ्नै घर भए चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  4. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि
  5. दुई प्रति पासपाेर्ट साइज फाेटाे