FAQs Complain Problems

जेष्ठ नागरिक परिचयपत्र

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
महिला विकास अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिकाको महिला तथा वालवालिका शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन 
  • २ प्रति फोटो 
  • नागरिकताको फोटोकपी