FAQs Complain Problems

नेपालि नागरिकता प्रमाण पत्र

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भए तुरन्तै / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • १ प्रति नागरिकता फाराम कालो मसीले भरी पुरुष भए टोपी लगाई दुबै कान देखिने हालसालै खिचेको फोटो टांस गरेको निवेदन सहितको फारम
  • सनाखत गर्ने व्यक्तिको नागरिकता आवेदकको (तिन पुस्ते नाता खोलिएको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र, विवाहदर्ता, बसाईसराई दर्ता, अस्थाई निस्सा, आवश्यकता अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा)
  • आवश्यक परेको खण्डमा स्थलगत सर्जमिन मुचुल्का