FAQs Complain Problems

Notice and News

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सरसफाई असय पत्र पेश गर्ने सम्बन्धमा

कपिलबस्तु नगरपालिकाको वडा न.१,२,३,४ र ५ का विविन्न क्षेत्रको (बसपार्क,हाटबजार सतह ढल तथा नाली तथा सडक लगायत) फोहरमैला व्यवस्थापन  सम्बन्धी कार्य ठेक्का पट्टा  गराउनु पर्ने भएको हुंदा  तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रहि  इच्छुक  व्यक्ति, संघ,संस्था, र्फम तथा कम्पनिहरुले  आशय पत्र पेश गर्नु हुन