FAQs Complain Problems

संस्था दर्ता

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  • वडाको सिफारिस
  • संस्था खोल्ने भएको निर्णय
  • पदाधिकारीहरुको नागरिकता र निवेदनको आधारमा आवश्यक कागजातहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण