FAQs Complain Problems

घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक प्रकृया पुरा भएपछि विवाद नआएमा बढीमा १ महिना
जिम्मेवार अधिकारी: 
इन्जीनियर / योजना तथा प्रविधिक शाखा, नक्सा पास ईकाई
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • घरको नक्सा ३ प्रति
  • नागरिकताको फोटोकपि
  • जग्गा धनी दर्ता प्रमाण पूर्जाको फोटोकपि, प्रमाणित नापी नक्सा र डिजायनहरुको प्रमाणपत्र
  • नागरिकताको फोटोकप
  • मन्जुरीनामाको आधारमा नक्सा पास गर्ने भएमा नगरपालिकाको रोहवरमा भएको मन्जुरीनामा