समाचार
अपांग परिचय पत्र वितरण
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय: 
कार्यविधिमा उल्लेख भए अनुसार 
जिम्मेवार अधिकारी: 
महिला विकास अधिकृत 
सेवा दिने कार्यालय: 
नगरपालिकाको महिला तथा वालवालिका शाखा 
सेवा शुल्क: 
निशुल्क 
आवश्यक कागजातहरु: 
- आवेदन फारम
 - हुलाक टिकट
 - वडा कार्यालयको सिफारिस
 - सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी
 - ३ प्रति फोटो (पासपोर्ट साइज)
 - नागरिकताको फोटोकपि
 - बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी