FAQs Complain Problems

जगदीशपुर ताल कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

तिलौराकोट कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

कुदान कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

सगरहावा ताल कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

तौलेश्वरनाथ मन्दिर तौलिहवा कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

अरौराकोट कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

गोटिहवा कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

निग्लिहवा कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

तनस्तुपा कपिलवस्तु : फोटो सौजन्य - सिनेमा सतरंग

Read More

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता, जन्मदर्ता मृत्युदर्ता र ३।३ प्रति अटो साईजको फोटो (फोटो प्रमाणित गर्ने व्यक्ति स्वयम उपस्थिति हुनुपर्नेछ।
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनुपर्ने एकिकृत सम्पति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, मृतकको दुई वा सो भन्दा बढी हकदार भएमा एकलौटी नामसारीको हकमा बाँकी हकवालाको मन्जुरीनामा
  •  जग्गा धनी दर्ता प्रमाण पूर्जा, तिरो तिरेको रसिद, नाता प्रमाणित आवश्यक भएमा नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति  कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  निवेदकको नागरिकता, जन्मदर्ता, नाम संशोधन गर्नुपर्ने कागजात, स्थलगत सर्जमिन मुचुल्का
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था बाहेक ५ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का,फिल्डबुक
  • नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता, जन्मदर्ता, नापी नक्सा, अन्य सो सम्बन्धी आवश्यक लिखतहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भए तुरन्तै / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • १ प्रति नागरिकता फाराम कालो मसीले भरी पुरुष भए टोपी लगाई दुबै कान देखिने हालसालै खिचेको फोटो टांस गरेको निवेदन सहितको फारम
  • सनाखत गर्ने व्यक्तिको नागरिकता आवेदकको (तिन पुस्ते नाता खोलिएको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र, विवाहदर्ता, बसाईसराई दर्ता, अस्थाई निस्सा, आवश्यकता अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा)
  • आवश्यक परेको खण्डमा स्थलगत सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भईरहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र सो विषयमा आधारित अन्य कागज प्रमाणहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बुझाउनुपर्ने एकिकृत सम्पत्त कर लगायत सम्पूर्ण कर सुल्क बुझाएको प्रमाण
  • वैवाहिक अंगिकृत र अंगिकृत नागरिकता सिफारिस गर्ने अनुसूची सहितको निवेदन फारम
  • आवश्यक भए सर्जमिन मुचुल्का

जानकारी

Content Not Uploaded