समाचार
सूचना तथा समाचार
हाम्रो नारा
-
भरपाई पेश गर्ने सम्बन्धमा ।
-
दर रेट पेश गर्ने बारे
-
भरपाई पेश गर्ने सम्बन्धि सुचना (कृषि सहकारी संस्थाहरु सबै कपिलवस्तु नगरपालिका)
-
गर्मी बिदा थप सम्बन्धमा
-
दर रेट पेश गर्ने बारे
-
मासु ब्यवसायीहरुको लागी सुचना
-
दर रेट पेश गर्ने बारे
-
सम्पूर्ण समुदायिक विद्यालयहरु विवरण पेश गर्ने सम्बन्धमा
-
सम्पत्ति विवरण पेश गर्ने सम्बन्धमा (सम्पूर्ण कर्मचारी, शिक्षक तथा जनप्रतिनिधि ज्युहरु) |
-
सम्झौता गर्न आउने सम्बन्धमा |
-
सेवा बन्द हुने सम्बन्धि जरुरी सुचना |
-
भुमि समस्या समाधान आयोको ३५ दिने सुचना |
-
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण नियमावली कार्यान्वयन सम्बन्धमा |
-
कृषि चुना वितरण सम्बन्धि सुचना |
-
Invitation for Electronic Bids
-
घटना दर्ता डिजिटाइजेसनका लागि परामर्स सेवा खरिद सम्बन्धि सूचना |
-
बिद्धुतिया बोलपत्र रद्द गरिएको सम्बन्धमा |
-
Invitation for Electronic Bids
-
संबिधान दिवस फोटो
-
शिलबन्दी बोलपत्र अव्वाहन सम्बन्धी सुचना |
-
व्यक्तिगत घटनादर्ता म्यनुवल
-
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटनादर्ता गर्ने दोस्रो संशोधन नियमावली २०७५ लागु भएको व्यहोरा सबैमा जानकारी गराइन्छ |
-
इन्टरनेट सेवाको आवस्यकता सम्बन्धी सुचना
-
सम्झौता गर्न अाउने सम्बन्धी सूचना ।
-
२०७४/०४/१८ गते बसेको कपिलवस्तु नगरपालिकाको बोर्ड बैठकको निर्णय
-
कपिलवस्तु नगरपालिकाको २०७३ पौष २० गतेको बोर्ड बैठक निर्णय
-
कपिलवस्तु नगरपालिकाको २०७३ मंग्सिर २३ गतेको बोर्ड बैठक निर्णय
-
कपिलवस्तु नगरपालिकाको २०७३ मंग्सिर २२ गतेको बोर्ड बैठक निर्णय
-
ODF सम्बन्धी कपिलवस्तु नगरपालिका कार्यालयकाे सुचना
कपिलवस्तु नगरपालिका वडा नं. ४,६,१०,१७,१८,१९ लार्इ खुला दिशामुक्त क्षेत्र घाेषणा गर्ने सन्धर्भमा स्थानिय संस्थाहरुबाट तपसिलमा ताेकिएकाे समय भित्र पेश गर्नु हुन याे सुचना प्रकाशित गरिएकाे छ ।
-
कपिलवस्तु नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी २०७२/०७३
कपिलवस्तु नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी २०७२/०७३, २०७३ साल भाद्र २० गतेका दिन यसै कपिलवस्तु नगरपलिकाको सभा हालमा सु सम्पन्न गरियो ।
-
सामाजिक परिक्षण उपस्थिति सम्बन्धि सूचना २०७२/०७३
-
सामाजिक परिक्षण सम्बन्धि सूचना २०७२/०७३
-
कपिलवस्तु नगरपालिकाको २०७३ भाद्र २० गतेको बोर्ड बैठक निर्णय
-
कपिलवस्तु नगरपालिकाको २०७२/७३को भौतिक प्रगति
कपिलवस्तु नगरपालिकाको २०७२/७३को भौतिक प्रगति ।
-
आ.व २०७२।०७३ बाषिर्क आय व्यय विवरण र्सार्वजनिक गरिएको सूचना
आ.व २०७२।०७३ बाषिर्क आय व्यय विवरण र्सार्वजनिक गरिएको सूचना
-
सिलबन्दी बोलपत्र/दरभाउपत्र आह्वानको म्याद थप सम्बन्धी सूचना
कपिलवस्तु नगरपालिका कार्यालय
तौलिहवा, कपिलवस्तु
सिलबन्दी बोलपत्र/दरभाउपत्र आह्वानको म्याद थप सम्बन्धी सूचना
प्रकाशित मिति २०७३/०२/०७ गते
कपिलवस्तु नगरपालिका कार्यालयको आर्थिक बर्ष २०७२/०७३ को लागि सडक बोर्ड नेपाल कार्यक्रम अन्तर्गत निम्न कार्य ठेक्कापट्टाद्वारा गराउनु पर्ने भएकोले निर्माण व्यवसायी ऐन, २०५५ अन्तर्गत दर्ता भएको ईजाजत प्राप्त ईच्छुक नेपाली निर्माण व्यवसायीहरुले अद्यावधिक नविकरण भएका ईजाजत पत्र, स्थायी लेखा नम्बर (PAN), मुल्य अभिबृद्धी कर (VAT), दर्ता प्रमाण पत्र तथा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र बोलपत्र फाराम दस्तुर वापतको रकम पछि फिर्ता नहुने गरी बुझाएको नगदी रसीद संलग्न राखी यो सूचना राष्ट्रिय दैनिक बुटवल टुडे पत्रिकामा प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस कार्यालयबाट खरिद गर्न सकिने छ । उक्त बोलपत्र खरिदको अन्तिम दिनको भोलीपल्ट दिनको १२ः०० बजे सम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । उक्त बोलपत्र सोही दिनको २ः०० बजे यस कार्यालयमा खोलिने छ भनि मिति २०७३/१/८ गते प्रथम पटक राष्ट्रिय दैनिक बुटवल टुडे पत्रिकाको बर्ष ४ अङ्क १७४ को पृष्ठ सँख्या ७ मा सो सूचना प्रकाशित भएकोमा पुनः मिति २०७३/२/७ गते देखि मिति २०७३/२/१६ गते सम्मको लागि म्याद थप गरीएको हुँदा उक्त बोलपत्र मिति २०७३/२/१६ गते आईतवार कार्यालय समय भित्र खरिद गर्न सकिने छ, सो खरिद गरिएको बोलपत्र २०७३/२/१७ गते दिनको १२ः०० बजे सम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । उक्त बोलपत्र सोही दिनको २ः०० बजे यस कार्यालयमा खोलिने व्यहोरा समेत सम्बन्धितवर्गहरुमा जानकारीको लागि अनुरोध छ ।
कार्यकारी अधिकृत
कपिलवस्तु नगरपालिका कार्यालय
-
कपिलवस्तु नगरपालिकाको २०औ नगरपरिषदका निर्णयहरु
आज मिति २०७२ साल पौष २३ गतेका दिन नेपाल सरकार (मन्त्रीपरिषद)को मिति २०६३/०५/१२ को
निर्णय एवं श्री संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय नेपाल सरकार (मन्त्रीस्तर) को मिति२०६८/०९/१२
को निर्णय तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय निकाय सहयोग शाखाको च.नं. २७३ मिति
२०६८/०९/२० को पत्रानुसार नगरपरिषद्को क्षेत्राधिकार प्रयोग गर्दै आउनु भएका कार्यकारी अधिकृत श्री निरन
भट्टराईज्यूको अध्यक्षतामा कपिलवस्तु नगरपालिकाको बीसौ नगरपरिषद्को बैठक बसी तपसिल बमोजिमको निर्णय
गरियो । -
आ.ब.२०७३/७४का लागि वडा स्तर बाट आएका कार्यक्रमहरु
आगामी आर्थिक बर्ष २०७३/०७४ को बार्षिक नगरस्तरीय योजना तर्जुमाको लागि वडास्तरीय भेला कार्यक्रमबाट आएका योजनाहरु
-
कपिलवस्तु नगरपालिकाको कार्यालयमा इन्जिनियर आवश्यक्त सम्बन्धि सूचना
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय (LGCDP) को सहयोगमा यस कपिलवस्तु नगरपालिकाको कार्यालयको लागि १ (एक) जना Civil/Architect इन्जिनियर करार सेवा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित बिसयमा B.E उतिर्ण गरि अनुभव प्राप्त गर्नु भएको उमेदवारले यो सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र दरखास्त पेश गर्नुहुन अनुरोध गरिन्छ |
बिस्तृत जानकारीको लागि : -
बार्षिक प्रगति समिक्षा २०७१/०७२
आ. ब. २०७१/०७२ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०७२ साल कार्तिक २२ गरे सम्पन्न गरियो |
-
सामाजिक परिक्षण सम्बन्धि सूचना २०७१/०७२
-
सामाजिक परिक्षण उपस्थिति सम्बन्धि सूचना २०७१/०७२
-
सामाजिक परिक्षण उपस्थिति सम्बन्धि सूचना २०७१/०७२
-
Notice of Publication of Result of Written exam of Kapilvastu Municipality 2071/072
The result of written exam taken by Kapilvastu Municipality for the fulfillment of vacant post in this organization has been published. You can view the details in the supporting file below.
-
Notice For Written Exam of Vacant Posts of Kapilvastu Municipality 071/72
Exam Schedule for written exam of various post of Kapilvastu Municipality.
-
Income Expenditure Statement of Poush
-
बार्षिक प्रगति समिक्षा गोष्ठी २०७०/०७१
आ. ब. २०७०/०७१ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०७१ साल भाद्र १६ गरे सम्पन्न गरियो |