FAQs Complain Problems

धारा जडान सिफारिस

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
योजना तथा प्रविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • वडाको सिफारिस
  • नागरिकताको फोटोकपि
  • तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी, स्थायी नक्सा पास ईजाजत पत्र
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण