समाचार
सहकारी संस्था दर्ता गर्न
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजात पुरा भएको ३० दिन भित्र
जिम्मेवार अधिकारी:
सहकारी शाखा
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
रकम सभाबाट निर्णय भए बमोजिम
आवश्यक कागजातहरु:
- ३० जना नेपाली नागरिकको उपस्थिति
- नेपाली नागरिकताको प्रतिलिपि
- सहकारी संस्थाको विधान २ प्रति
- सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
- बैठकको निर्णय