FAQs Complain Problems

सहकारी संस्था दर्ता गर्न

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पुरा भएको ३० दिन भित्र
जिम्मेवार अधिकारी: 
सहकारी शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
रकम सभाबाट निर्णय भए बमोजिम
आवश्यक कागजातहरु: 
  • ३० जना नेपाली नागरिकको उपस्थिति
  • नेपाली नागरिकताको प्रतिलिपि
  • सहकारी संस्थाको विधान २ प्रति
  • सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
  • बैठकको निर्णय