FAQs Complain Problems

नागरिक वडापत्र

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

     

कपिलवस्तु नगरपालिकाको नागरिक वडापत्र

क्र.सं

सेवाको किसिम

सेवा प्रप्त गर्न पेश गर्नुपर्ने कागजात, प्रक्रिया

शुल्क

समय

सेवा प्रदान गर्ने

१.

नाता प्रमाणित

निवेदन, वडाको सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता, जन्मदर्ता मृत्युदर्ता र ३।३ प्रति अटो साईजको फोटो (फोटो प्रमानित गर्ने व्यक्ति स्वयम उपस्थिति हुनुपर्नेछ। चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनुपर्ने एकिकृत सम्पति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

२.

जग्गा नामसारी

निवेदन, वडाको सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, मृतकको दुई वा सो भन्दा बढी हकदार भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा, जग्गा धनी दर्ता प्रमाण पूर्जा, तिरो तिरेको रसिद, नाता प्रमाणित आवश्यक भएमा नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्त कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

नाम, थर संशोधन सिफारिस

निवेदन, वडाको सिफारिस,नागरिकता, जन्मदर्ता, नाम संशोधन गर्नुपर्ने कागजात र निवेदकको नागरिकता, जम्मदर्ता नभएमा पिता, पतिको नागरिकता,चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण।

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

छुट जग्गा दर्ता सिफारिस

निवेदन, वडाको सिफारिस, स्थलगत सर्जमिन मुचुल्का,फिल्डबुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता, जन्मदर्ता, नापी नक्सा, अन्य सो सम्बन्धी आवश्यक लिखतहरु, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पूरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था बाहेक सोही दिन

प्रमुख प्रशासन शाखा

५(क)

नेपालि नागरिकता प्रमाण पत्र

२ प्रति नागरिकता फाराम कालो मसीले भरी पुरुष भए टोपी लगाई दुबै कान देखिने हालसालै खिचेको फोटो टांस गरेको फारममा वडाबाट सिफारिस गरिएको, सनाखत गर्ने व्यक्तिको नागरिकता (तिन पुस्ते नाता खोलिएको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र, विवाहदर्ता, बसाईसराई दर्ता, अस्थाई निस्सा, आवश्यकता अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा)

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

तुरुन्तै

प्रशासन शाखा, नागरिकता फाँट

५ (ख)

नेपाली नागरिकता प्रमाण पत्र( बैवाहिक अंगीकृत र अंगीकृत)

कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भईरहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयम आधारित अन्य कागज प्रमाणहरु र सम्बन्धित वडाबाट प्रष्ट्याई सिफारिस, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बुझाउनुपर्ने एकिकृत सम्पत्त कर लगायत सम्पूर्ण कर सुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन

प्रशासन शाखा, नागरिकता फाँट

हकभोगको सिफारिस

निवेदन, वडाको सिफारिस, स्थलगत सर्जमि मुचुल्का, नागरिकता, घरको तिरो रसिद र फिल्डबुक उतार, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रशासन शाखा

विविध उद्दोग सिफारिस

निवेदन, वडाको सिफारिस, सर्जमिन मुचुल्का, उद्दोग सञ्चालन स्थल, घरको लालपुर्जा,तिरो रसिद, नागरिकता (उद्दोग सम्बन्धि शुरु कार्यवाही अन्य विषयगत कार्यालयमा गरिएको भए सोको कागजात तथा विनियम) चालु आर्थिक वर्षसम्म कपिलवस्तु नगरपलिकालाई बुझाउनुपर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

८ (क)

मोहि लगत कट्टा सिफारिस

निवेदन, वडाको सिफारिस, नागरिकता, लालपुर्जा,तिरो तिरेको रसिद र मोही आफै वा आफु नभएको अवस्थामा मोहीको हकवाला भएको पुष्ट्याई हुने कागज पत्र साथ साथ आफै उपस्थित हुनुपर्ने, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई  बुझाउनुपर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

८ (ख)

मोही नामसारी सिफारिस

निवेदन, वडाको सिफारिस, सर्जमि मुचुल्का, नागरिकता, नाता प्रमाणित, मोहियानी हकको प्रमाणपत्र, जग्गा धनी दर्ता प्रमान पुर्जा, तिरो तिरेको रसिद, मृत्युदर्ता, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

संस्था दर्ता

निवेदन, वडाको सिफारिस, संस्था खोल्ने भएको निर्णय, पदाधिकारीहरुको नागरिकता र निवेदनको आधारमा आवश्यक कागजातहरु, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

१०

साधारण विविद सिफारिस

निवेदन, वडाको सिफारिस, नागरिकता तथा निवेदकको प्रकृति अनुसार वश्यक विषयमा अन्य कागजातहरु, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन

प्रमुख प्रशासन शाखा

११(क)

साधारण विविध सिफारिस

सम्बन्धित व्यक्तिको निवेदन वा संघ संस्था र कार्यालयको पत्र माथी कार्यालय प्रमुखको तोक आदेश भएपछि।

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।

तुरुन्तै

सोधपुछ तथा दर्ता, चलानी ईकाई

११(ख)

चिठिपत्र चलानी

नगरपालिकामा बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई कार्यालय प्रमुखको दस्तखत भएपछि

प्रकृति अनुसार शुल्क लिनुपर्छ

तुरुन्तै

सोधपुछ तथा दर्ता, चलानी ईकाई

१२

उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको पहिलो किस्ता निकासा

निवेदन, नगरपालिका कार्यालयबाट तयार गरिएको सम्झौता पत्र र स्वीकृत लागत अनुमान फारम।

शुल्क नलाग्ने

कागजपत्र प्राप्त भएको दिन

आर्थिक प्रशासन, योजना तथा प्राविधिक शाखा

१३

दोस्रो वा त्यसपछिको किस्ता पेश्की निकासा

निवेदन, बिल भरपाई, नगरपालका कार्याबाट तयार गरिएको टिप्पणी,

शुल्क नलाग्ने

कागजपत्र प्राप्त भएको दिन

आर्थिक प्रशासन, योजना तथा प्राविधिक शाखा

१४

अन्तिम किस्ता भुक्तानि

निवेदन, बिल भरपाई, नगरपालिका कार्यालयबाट तयार गरिएको टिप्पणी, मुल्यांकन, नापी विवरण, कार्य सम्पन्न प्रतिवेदन, योजना हस्तान्तरण फाराम, जांचपास तथा फरफारकको निर्णय प्रतिलिपि, उपभोक्ता समितिको निर्णय (लाभान्वित वर्ग समेत) तथा सार्वजनिक परिक्षण गरिएको प्रमाण

शुल्क नलाग्ने

कागज पत्र प्राप्त भएको दिन

कार्यकारी अधिकृत, आर्थिक प्रशासन

१५

ठेक्का पट्टबाट भएको निर्माण कार्यको रनिभ बिल भुक्तानि

निवेदन, टिप्पणी, ठेक्का सम्बन्धी बिल, ठेक्का सम्झौता पत्र र नापी किताब, सार्बजनिक परिक्षण तथा संझौता बमोजिमको अन्य कागजात

शुल्क नलाग्ने

रनिङ्ग बिलभुक्तानिको लागि बिल स्वीकृत भएको बढीमा ३० दिन

कार्यकारी अधिकृत, आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा

१६

अन्तिम बिल भुक्तानि

निवेदन, टिप्पणी, ठेक्का सम्बन्धि बिल, ठेक्का सम्झौता पत्र र नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तथा संझौता बमोजिमको हन्य कागजात

शुल्क नलाग्ने

अन्तिम बिलको हकमा बढीमा ४५ दिन

कार्यकारी अधिकृत, आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा

१७ (क)

बैंक खाता खोल्ने सिफारिस

उपभोक्ता समितिको निवेदन, निर्णय प्रतिलिपि, खाता सञ्चालन गर्ने व्यक्तिको फोटो र दस्तखत कार्ड

शुल्क नलाग्ने

कागजपत्र प्राप्त एको दिन

कार्यकारी अधिकृत, आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा

(ख)

बैक खाता बन्द गर्ने सिफारिस

उपभोक्ताको निवेदन, निर्णय प्रतिलिपि, वडाको सिफारिस

शुल्क नलाग्ने

कागजपत्र प्राप्त भएको दिन

कार्यकारी अधिकृत, आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा

१८ (क)

धरौटी बुझाउदा

कार्यसंग सम्बन्धित कागजपत्रहरु र धरौटी खातामा जम्मा गरिएको बैक भौचर वा कर शाखा मा नगद जम्मा रसिद

शुल्क नलाग्ने

सम्बन्धित कार्यको नियममा भए अनुसार

योजना तथा प्राविधिक शाखा, कर उपशाखा

(ख)

धरौटी पिर्ता लिने

निवेदन, आवश्यकता अनुसार निर्णय, कर क्यरेन्स प्रमानहरु

शुल्क नलाग्ने

संझौतामा तोकिएकोकार्य अवधी प्रयोजन

आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा

१९

सडक बत्ती जडान

निवेदन, वडाको सिफारिस, टोल विकास संस्थाको सिफारिस

शुलक नलाग्ने

जानकारी भएको २ दिन भित्र

जिन्सी उपशाखा, ईलेक्टीशियन

२०.

सषक बत्ती बिस्तार (नयाँ)

बडा समिति मार।फत माग फारम भ्ने, टोल विकास संस्थाको सिफारिस(परिषबाट स्वीकृत कार्यक्रमको हकमा)

नगरपालिकाको बजेट परिधी भित्र रहेर

स्वीकृत कार्यक्रम र कार्यक्रम र कार्ययोजना अनुसार

योजना प्र.शाखा, ईलेक्ट्रिशियन

२२.

जन्मदर्ता

सम्बन्धित परिवारको बरिष्ठ सदस्यले बच्चाको बाबुको नागरिकता लिई उपस्थित भई सुचना फारम भरि पेश गर्नुपर्ने, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पति कर लगायत समपुर्ण कर शुल्क बुझाएको प्रमाण

जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने

सुचकले सुचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२३

मृत्यु दर्ता

सम्बन्धित परिवारको वरिष्ठ सदस्यले सुचक र मृतकको नागरिकता सहित उपस्थित भई सुचना फारम भरि पेश गर्नु, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकृकित सम्पत्ति कार लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

मरेको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने

सुचकले सुचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२४

विवाह दर्ता

दुल्हा दुलहिको नागरिकता सहित अनिवार्य दुवै उपस्थित भई सुचना फारम भरि पेस गर्नु पर्ने। नेपाल माईती भएको दुल्हीको हकमा जन्म दर्ता प्रमान पत्र, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर बुझाएको प्रमाण

विवाह भएको  ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने

सुचकले सुचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२५

सम्बन्ध विच्छेद

दुल्हा दुलहीको नागरिकता सहित अनिवार्य दुवै उपस्थित भई सुचना फारम भरि पेश गर्नुपर्ने। नेपाल माईती भएको दुल्हीको हकमा जन्म दर्ता प्रमाण प्रत्र, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

सम्बन्ध विच्छेद भएको ३५ दिनभित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने

सूचकले सूचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२६

बसाई गर्न

स्थायी बसोबास गाविस, न.पा बाट बसाई सराई सर्ने प्रमाणपत्र लिई सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने। एक्लो व्यक्ति बाहेक अन्य सदस्य समेत सँगै आउँदा बसाई सराई कागजको पीठमा सबै सदस्यको नाम उल्लेखित हुनुपर्छ, सुचना फारम भरि पेश गर्नुपर्ने, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

बसाई सरेको ३५ दिनभित्र नि:शुल्क पछि रु ९।०० देखि रु ५०।०० सम्म लाग्नेछ।

सुचकले सुचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२७

सराई गर्न

घरमुलिको नागरिकता तथा एकभन्दा बढी परिवार भएमा उमेर खुलेको प्रमाणित कागजात सहित सूचना फारम भरि पेश गर्नुपर्ने, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

नि:शुल्क

सुचकले सुचना दिएकै दिन

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२८

असहाय,बिधवा, जेष्ठ नागरिक तथा अशक्त अपांगको भत्ताको लागि परिचय पत्र बनाउन

दरखआस्त आव्हान गरिने .व मा विधवाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ दलित नागरिकताको फोटोकपि, बिधवाको लागि श्रीमानको मृत्युदर्ता प्रमाणको प्रतिलिपि, अन्यत्रबाट आएको भए बसाई सराईको प्रमाणपत्र, अटोसाईजको २।२ प्रति फोटो सम्बन्धित वडाको सिफारिस सहितको निवेदन

शुल्क नलाग्ने

पौष मसान्त भित्र परिचय पत्र प्रदान गरिने

स्थानीय पन्जिकाधिकारी पञ्जिकरण इकाई

२९

घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास

घरको नक्सा ३ प्रति, नागरिकताको फोटोकपि, जग्गा धनी दर्ता प्रमाण पूर्जाको फोटोकपि, प्रमाणित नापी नक्सा र डिजायनहरुको प्रमाणपत्र, नागरिकताको फोटोकपि, मन्जुरीनामाको आधारमा नक्सा पास गर्ने भएमा नगरपालिकाको रोहवरमा भएको मन्जुरीनामा

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

आवश्यक प्रकृया पुरा भएपछि विवाद नआएमा बढीमा १ महिना

योजना तथा प्रविधिक शाखा, नक्सा पास ईकाई

३०

योजना सम्झौता

नगरपरिषदबाट सम्बन्धित योजना बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ। वडाको सिफारिस, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको पदागिकारीहरुको नागरिकताको फोटोकपि, वडा भेलाको फोटो, रु २५,०००।०० भन्दा माथी भए खाता खोल्न उपभोक्ता समितिको नाम भएको रबर स्ट्याम्प सहित अध्यक्षर सचिव उपस्थित हुनुपर्ने।

शुलक नलाग्ने

आवश्यक प्रकृया पुरा बएपचि बढीमा ७ दिन

योजना तथा प्राविधिक शाख

३१

योजना फरफारकको लागि

किस्ता रकमको बराबरको प्रमाणित सक्कल बिल भरपाई, उपभोक्ता सहितको निर्णय, खर्छ सार्वजनिक गरिसकेको वाडाको सिफारिस

शुल्क नलाग्ने

आवश्यक प्रक्रिया पुरा भएपछि

न.पा बोर्ड तो. तथा प्र.शाखा

३२

घर मुल्यांकन

वडाको सिफारिस, नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपि, नापी नक्सा आवश्यकताअनुसार सर्जमिन, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

प्रमाण पुरा भएको निवेदन उपर सोही दिन

योजना तथा प्रविधिक शाखा

३३

चारकिल्ला र प्रमाणित

वडाको सिफारिस, नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

प्रमाण पुरा भएको निवेदन उपर सोही दिन

योजना तथा प्रविधिक शाखा

३४

धारा जडान सिफारि

वडाको सिफारिस, नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी। स्थायी नक्सा पास ईजाजत पत्र, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

प्रमाण पुरा भएको निवेदन उपर सोही दिन

योजना तथा प्रविधिक शाखा

३५

विधुत, टेलिफोन सिफारिस

वडाको सिफारिस, नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी, नक्सापास ईजाजतपत्र तथा नक्सापासको फोटोकपि, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

प्रमाण पुरा भएको निवेदन उपर सोही दिन

योजना तथा प्रविधिक शाखा

३६

घरबाटो छ, छैन प्रमाणित

वडाको सिफारिस, नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी,नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

प्रमाण पुरा भएको निवेदन उपर सोही दिन

योजना तथा प्रविधिक शाखा

३७

पेशा व्यवसाय दर्ता

वडाको सिफारिस, नागरिकताको फोटोकपि,सम्बन्धित निकायबाट प्राप्त इजाजतको फोटोकपि(इजाजत लिनुपर्ने हकमा), चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

निवेदन प्राप्त भएको सोही दिन

करउपशाखा

३८

व्यवसाय दर्ता लगत कट्टा

निवेदन, वडाको सिफारिस, श्तलगत सर्जमिन,चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

निवेदन प्राप्त भएको बढीमा २ दिन

करउपशाखा

३९

सालकठको सिफारिस घर

निवेदन, नक्सा पासको प्रमाण, नक्सा, तिरो तिरेको रसिदको फोटोकपि, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

आवश्यक प्रक्रिया पूरा  भए बढीमा ३ दिन

योजना प्राविधिक शाखा

४०

रुख कटान सिफारिस

निवेदन, लालपूर्जाको फोटोकपी, तिरो तिरेको रसिद, नागरिकताको फोटोकपि, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

आवश्यक प्रक्रिया पूरा  भए बढीमा ३ दिन

योजना प्राविधिक शाखा

४१

विद्यालय सवीकृतको लागि सिफारिस

प्रस्तावित विधालय व्यवस्थापन समितिको निर्णय सहितको माग पत्र, विधालयको जग्गा, भवन, खेल मैदान, फर्निचर लगायतको भौतिक पूर्वाधारको विवरण, शिक्षकहरुको विवरण, वडाको सिफारिस, सम्भावित विद्याथिको विवरण, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र

प्रशासन शाखा

४२

सवारी सागनहरु दर्ता तथा नविकरण

निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको फोटोकपि, सवारी साधन खरिद गर्दाको बिल भौचर, विदेशबाट खरिद गरि ल्याएको सवारी साधनको हकमा भन्सार निस्सतको कागजात, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

सम्पूर्ण कागजात पूरा भै आएको अवस्था एकदिन भित्र

प्रशासन शाखा

४३

भवन सम्पन्न

स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खलाएको निवेदन, स्थायी नक्सा पास, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

प्रत्येक वर्ष नगरपरिषदबाट निर्णय भए हनुसार शुल्क तथा दस्तुर लाग्नेछ।

सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र

योजना तथा प्राविधिक शाखा

 

उल्लेखित कार्यहरुमा वडाको सिफारिस भनिएको हकमा वडा कार्यालय भएको खण्डमा मात्र हुने।