FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेकाे निवेदन
  2. निवेदनकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. मृतक र निवदेक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि
  5. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  6. चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद 

१‍. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रकाे प्रतिलिपि

२. हकदारहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

३. मृत्यु दर्ता प्रमाणपत्रकाे प्रतिलिपि

४. मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

५. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि

६.वसाईसराइ अाएकाे हकमा बसाइसराइकाे प्रतिलिपि

७. हकदारहरुकाे पासपाेर्ट साईजकाे फाेटाे ४ प्रति

८. स्थानीय सर्जमिन मुचुल्का

९. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का 

  1. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
  2. नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरु
  3. चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेकाे रसिद कर निर्धारण स्वीकृत भएकाे कागजात
  4. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने
  5. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काकाे प्रतिवेदन माग गर्न सक्ने 
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि
  3. अाफ्नै घर भए चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  4. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि
  5. दुई प्रति पासपाेर्ट साइज फाेटाे