FAQs Complain Problems

मृतक सँगकाे नाता प्रमाणित गर्नकाे लागि के गर्नु पर्छ ?

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

१‍. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रकाे प्रतिलिपि

२. हकदारहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

३. मृत्यु दर्ता प्रमाणपत्रकाे प्रतिलिपि

४. मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

५. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि

६.वसाईसराइ अाएकाे हकमा बसाइसराइकाे प्रतिलिपि

७. हकदारहरुकाे पासपाेर्ट साईजकाे फाेटाे ४ प्रति

८. स्थानीय सर्जमिन मुचुल्का

९. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का