समाचार
नाम फरक परेकाे ले साेहि व्यक्ति फरक हाेइन भनि सिफारिसकाे लागि के गर्नु पर्छ ?
हाम्रो नारा
- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरु
- चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेकाे रसिद कर निर्धारण स्वीकृत भएकाे कागजात
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काकाे प्रतिवेदन माग गर्न सक्ने