FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिसकाे लागि के के अावस्यकता पर्दछ ?

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेकाे निवेदन
  2. निवेदनकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. मृतक र निवदेक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि
  5. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  6. चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद