समाचार
आ.व. २०७१/०७२ पौष महिनाको आय व्यय विवरण सार्वजनिक
हाम्रो नारा
कपिलवस्तु नगरपालिकाको अठारौं नगरपरिषदबाट आ.व. २०७१।०७२ को कार्यक्रम तथा बजेट २०७० पौष २९ गते स्वीकृत भएको र २०७१ प्ाौष २९ गते संशोधित बजेट अनुमान उन्नाइसौं नगरपरिषदबाट स्वीकृत भएकोमा सो बमोजिम २०७१ प्ाौष महिनामा देहाय बमोजिमको आय व्यय भएको छ ।