कपिलवस्तु नगरपालिकाको उन्नाइसौं नगरपरिषदबाट आ.व. २०७२।०७३ को कार्यक्रम तथा बजेट २०७१ पौष २९ गते स्वीकृत भएको र २०७२ प्ाौष २९ गते संशोधित बजेट अनुमान उन्नाइसौं नगरपरिषदबाट स्वीकृत भएकोमा सो बमोजिम २०७२ श्रावण महिनामा देहाय बमोजिमको आय व्यय भएको छ ।
कपिलवस्तु नगरपालिकाको अठारौं नगरपरिषदबाट आ.व. २०७१।०७२ को कार्यक्रम तथा बजेट २०७० पौष २९ गते स्वीकृत भएको र २०७१ प्ाौष २९ गते संशोधित बजेट अनुमान उन्नाइसौं नगरपरिषदबाट स्वीकृत भएकोमा सो बमोजिम २०७१ प्ाौष महिनामा देहाय बमोजिमको आय व्यय भएको छ ।