FAQs Complain Problems

असहाय,बिधवा, जेष्ठ नागरिक तथा अशक्त अपांगको भत्ताको लागि परिचय पत्र बनाउन

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
पौष मसान्त भित्र परिचय पत्र प्रदान गरिने
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • दरखआस्त आव्हान गरिने .व मा विधवाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ दलित नागरिकताको फोटोकपि
  • बिधवाको लागि श्रीमानको मृत्युदर्ता प्रमाणको प्रतिलिपि
  • अन्यत्रबाट आएको भए बसाई सराईको प्रमाणपत्र
  • अटोसाईजको २।२ प्रति फोटो सम्बन्धित वडाको सिफारिस सहितको निवेदन