FAQs Complain Problems

उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको पहिलो किस्ता निकासा

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन, योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नगरपालिका कार्यालयबाट तयार गरिएको सम्झौता पत्र र स्वीकृत लागत अनुमान फारम।