FAQs Complain Problems

कृषक समुह गठन

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सबै कागजात भएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका कृषि शाखा
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 
  • २०-२५ जना कृषक हुनु पर्ने |
  • सबैको नागरिकताको फोटोकपि |
  • बिधान
  • वार्डको सिफारिस
  • बैठकको निर्णय
  • अध्यक्षको दुईवटा फोटो
  • निबेदन