FAQs Complain Problems

जन्मदर्ता

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने
आवश्यक कागजातहरु: 
  • सम्बन्धित परिवारको बरिष्ठ सदस्यले बच्चाको बाबुको नागरिकता लिई उपस्थित भई सुचना फारम भरि पेश गर्नुपर्ने
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पति कर लगायत समपुर्ण कर शुल्क बुझाएको प्रमाण