FAQs Complain Problems

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना २०७१/०७२

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

कपिलवस्तू नगरपालिका कार्यालयको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये देहायका रोल नम्वर तथा नामथर भएका उम्मेदवार उतिर्ण भई अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्वधित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ  । छनौट  भएका उम्मेदवारले देहायको स्थान मिति र समयमा अन्तर्वार्ता दिन आउदा शैक्षिक पप्रमाणपत्रहरुको सक्कल सहित नक्कल १/१  प्रति र प्रवेश पत्र लिई तोकिएको दिन आधा घण्टा अगावै उपस्थित हूनूपर्नेछ । अन्तर्रवार्ताको दिन र्सार्वजनिक विदा पर्न गएमा पनि अन्तर्वार्ता कार्यक्रम यथावत् सञ्चालन हूनेछ ।