FAQs Complain Problems

सम्बन्ध विच्छेद

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सम्बन्ध विच्छेद भएको ३५ दिनभित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने
आवश्यक कागजातहरु: 
  • दुल्हा दुलहीको नागरिकता सहित अनिवार्य दुवै उपस्थित भई सुचना फारम भरि पेश गर्नुपर्ने।
  • नेपाल माईती भएको दुल्हीको हकमा जन्म दर्ता प्रमाण प्रत्र
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण