FAQs Complain Problems

कपिलवस्तु नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी २०७२/०७३

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

कपिलवस्तु नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी २०७२/०७३, २०७३ साल भाद्र २० गतेका दिन यसै कपिलवस्तु नगरपलिकाको सभा हालमा सु सम्पन्न गरियो ।